गैरआवासीय नेपालीका अधिकारलाई संकुचित गरियो : डा. हेम राज शर्मा, उपाध्यक्ष, एनआरएनए

“पूर्णअधिकारको लागि पैरवी जारी राखौं” लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधयेकमा गैरआवासीय नेपालीहरुको अधिकारलाई संकुचित गरिएकोे बताएका छन् । राष्ट्रपतिले रामचन्द्र पौडेलले प्रमाणित गरेको विधयेकले गैरआवासीय नेपालीहरुले आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने बताइएको छ । शर्माले अहिले प्राप्त अधिकारलाई सुनिश्चित गर्दै बाँकी र … Continue reading गैरआवासीय नेपालीका अधिकारलाई संकुचित गरियो : डा. हेम राज शर्मा, उपाध्यक्ष, एनआरएनए